भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
आइतबार बिहान ११ बजे बस्ने बैठकको शुरुमा मूख्य तीन दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । आन्दोलनरत दलसँग वार्ता गरी सहमति खोज्न दुई दिन प्रक्रिया स्थगित गरिए पनि वार्ता हुन नसके मतदान गर्ने तयारी गरिएको हो ।
justify;">संविधानसभाका अध्यक्ष सुबास नेम्वाङले शीर्ष नेतृत्वसँग औपचारिक र अनौपचारिक संवाद गरी कार्यसूची बनाएका हुन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, र एमाओवादीले असन्तुष्ट दलहरुलाई वार्तामा आउन आइतबार ११ बजेसम्मको म्याद दिएका थिए ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment