Saturday, September 12, 2015

विमानस्थलमा सुरक्षा कडा

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौँ २७ भदौ । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा परेको छ ।पछिल्लो समय कुलुको विभिन्न स्थानमा बढेको हिंसात्मक घटनालाई धयानमा राखेर विमानस्थलको सुरक्षा डा बनाइएको हो ।
विष्पोटनजन्य सामाग्रीको ओसारपसार पत्ता लगाउने मल्तिमोड थ्रेट डिटेक्टर मेसिन समेत प्रयोग गरिएको छ ।
यो मेनिनले लागु प्रदार्थ र विष्पोटक समानहरुको जाकारी दिन्छ । प्रहरीले अहिले विमास्थलको मुल गेट देखि नै यात्रुको सुरक्षाको निगरानी बढाएको छ । आजको अन्नपुर्णमा समाचार छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

About the Author

loveurdesign

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
online news © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism