हतियारधारी समुहद्धारा यात्रुबाहक बसमा आगजनी
PUBLISHED ON: 9:25 PM
BY: loveurdesign
IN: news
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
सप्तरी, भदौ १८ । सप्तरीमा प्रद्र्यशनकारीले यात्रुवहाक बसमा आगजनी गरिदिएका छन् । बसमा आगो लगाउृने समुह मधेसी मोर्चा सम्बद्ध कार्यकर्ता भएको बताइन्छ । उनीहरुले गएराति सप्तरीको भारदहमा एक यात्रुबाहक बसमा ईलाका प्रहरी कर्यालय अगाडी नै आगजनी गरेका हुन् ।प्रहरी स्कर्टिङमा रहेको ना४ख ४२६६ नम्बरको यात्रुबाहक बस आगजनीबाट पूर्णरुपले नष्ट भएको छ । आन्दोलनकारीका नेताहरुले बसमा आफूहरुको कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् ।उता रौतहटमा हतियारधारी समूहले गएराती नै गरुडास्थित श्रीराम सुगर मिल्सको ४ वटा सबारीमा आगजनी गरेको छ । घटनाको कसैले जिम्मा लिएको छैन् । आगो लगाउदै गर्दाको भिडियो हेर्नको लागि यहाँ तलको लिंक क्लिक गर्नुहोस
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
About the Author
loveurdesign
Author & Editor
Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.
Post a Comment