भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
स्थानीय मधेसी युवाले एमाओवादी पार्टी मधेस विरोधी रहेको तथा सो पार्टीका सम्बन्धित नेतालाई कार्यक्रम गर्न नदिने भन्दै बिवाद गरेपछि कार्यक्रम बिथोलिएको हो। राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष रामकुमार शर्माले जलेश्वरको महेन्द्र चोकमा कोणसभालाई सम्बोधन गरिरँहदा स्थानीय युवाले कार्यक्रम बिथोलेका हुन्।
विरोध गर्ने युवाहरुले मोर्चाका नेतालाई पार्टीको झण्डा त्यागेर मधेस आन्दोलनमा आउन आग्रह गरेका थिए। यस अघि एमाओवादीको पार्टी कार्यालयबाट सुरु भएको मोर्चाका नेता तथा कार्यकर्ताले नगरका विभिन्न भागको परिक्रमा गरेका थिए।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment