Saturday, September 12, 2015

पोखरामा यौन व्यवसायीसहित ४३ जना पक्राउ

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

पोखरा : अनैतिक क्रियाकपालमा संलग्न भएको अभियोगमा प्रहरीले शुक्रबार पोखराका होटल र रेष्टुरेन्टबाट याैन व्यवसायीसहित ३१ युवती र १२ पुरुषलाई पक्राउ गरेको छ ।

पोखरा–८ जाल्पारोडमा युवती र पुरुषहरुवीच अनैतिक क्रियाकलाप हुने गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले छापा मारेको थियो ।

पक्राउ परेकाहरुमध्ये अधिकांश पोखराको बाग्लुङ्ग बसपार्कमा यौन व्यवसाय गरेर बसेकाहरु रहेका कास्कीका प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीले जनाएका छन ।

प्रहरीले बाग्लुङ्ग बसपार्कमा कडा निगरानी गरेर कारबाही गरेपछि त्यहाँवाट विस्थापित यौन व्यवसायीले पोखराका विभिन्न स्थानमा होटल चलाएर बसेको प्रहरीको भनाइ छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

About the Author

loveurdesign

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
online news © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism