Friday, September 4, 2015

विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको निधन

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


काठमाडौं—विश्वका सबैभन्दा होचा व्यक्ति चन्द्रबहादुर डाँगीको अमेरिकामा मृत्यु भएको छ। उनी ७६ वर्षका थिए। विश्वको सबैभन्दा होचो व्यक्ति र विश्वकै सबैभन्दा होचो जीवित व्यक्ति गरी गिनिजबुकमा उनका दुई विश्व रेकर्ड थिए। अमेरिकाको समोआमा स्थित एक अस्पतालमा उनको मृत्यु भएको वालस्ट्रिट जर्नल अनलाइनले उल्लेख गरेको छ। गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएपछि विश्वकै ध्यान तानेका उनी केही महिनादेखि उनी अमेरिकामै थिए। जीवित होचा व्यक्तिको रेकर्ड उनको नाउँमा नभए पनि विश्वमा अहिलेसम्म भेटिएका मध्ये सबैभन्दा होचा व्यक्तिको रेकर्ड भने उनकै नाउँमा रहनेछ। उनी ५४.६ सेन्टिमिटर उचाइ भएका उनको तौल १५ केजी थियो।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

About the Author

loveurdesign

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
online news © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism