Monday, September 14, 2015

मधेशी मोर्चाका ५ जना नेता पक्राउ

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

मिडिया एनपी, काठमाडौं, २८ भदौ । प्रादेशिक सीमांकनको विषयलाई लिएर आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिम मधेशी मोर्चाका पाँच जना नेताहरु रौतहटमा पक्राउ परेका छन् ।
रौतहटमा भइरहेको आन्दोलनको अगुवाइ गर्ने फोरम लोकतान्त्रीकका जिल्ला अध्यक्ष अजय गुप्ता, सद्भावनाका जिल्ला अध्यक्ष शेख जमसेद, तराई मधेश लोकतान्त्रिक पार्टीका अनिल सिंह, मधेशी जनअधिकार पफोरम नेपालका रामकिशोर यादव र रामेश्वरप्रसाद यादवलाई गौर नगर क्षेत्रबाट पक्राउ गरेको हो ।
सोधपुछका लागि उनीहरुलाई पक्राउ गरेको बताएको प्रहरीले के कस्तो अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो भन्ने खुलाएको छैन ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

About the Author

loveurdesign

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
online news © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism