Saturday, September 12, 2015

कर्फ्यूको विरोधमा जनकपुरमा प्रहरी चौकीमा आगजनी, स्थिती तनावग्रस्त

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

जनकपुर, २६ भदौ । मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरमा दुई प्रहरी चौकीमा आगजनी गरेका छन् । जनकपुरको बनरझुला र मुखियापट्टि मुसहरनियामा रहेको चौकीमा उनीहरुले शनिबार बिहानै आगो लगाइ दिएका हुन ।

स्थानीय प्रसासनले कर्फ्यू लगाएको भन्दै उनीहरुले प्रहरीचौकीमा आगजनी गरेका हुन् । आगो लगाइदिएपछि स्थिति तानवग्रस्त बनेको छ । उनीहरुले बिहानैदेखि कर्फ्यूको अवज्ञा गर्दै सडकमा टायर बालेर प्रदर्शन गरिहरेका छन् ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

About the Author

loveurdesign

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
online news © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism